२०८३ आश्विन २४, शनिबार  | Sat, 10, Oct, 2026

नमोबुद्धमा आज शोक बिदा

  • २०८२ आश्विन ८, बुधबार मा प्रकाशित १ साल अघि
  • ४१९ पाठक संख्या

  • भकुण्डे/नमोबुद्ध नगरपालिकाले आज शोक बिदा दिएको छ । नमोबुद्ध नगरपालिकाका पूर्व नगर प्रमुखको टिपि शर्मा तिमल्सिनाको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो ।
    नग।पालिकाका प्रथम निर्वाचित नगर प्रमुखको सम्भना नगर प्रमुख स्तरीय निर्णयानुसार नमोबुद्ध नगरपाकिा अन्तर्गतका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका मताहतका कार्यालयहरुमा शोक बिदा दिइएको नगरपालिकाले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ↑